KB · Hymns · #618
तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
D4/4
Chorus
तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
तिम्रो जीवनमा त्यो प्रेम पाईरहेका छौ (२)
Verse
आदिबाट भएको परमेशवरको प्रेम
तिमीले चिनेर फल फलाएको तिमी यो संसारमा बाँचिरहेर
अनन्त जीवनमा प्रवेश गरेकाछौ ।
(तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
अहिले पनि त्यो प्रेम पाईरहेका छौ) (२)
Verse
येशू आउनुहोस् मेरो कमजोर हृदयमा
येशू छुनुहोस् मेरो कमजोर हृदयमा
(हे येशू आउनुहोस्, ए येशू छुनुहोस्) (२)
Verse
येशू म मेरो हृदयको ढोका, खोलिदिँदछु) (३)
(आएर तपाईं मेरो नजीक) (२),
(मसँग भोज खानुहोस्) (२)