KB · Choruses · #114
आदर र महिमा र जय तपाईंलाई होस्
E4/4Translated
आदर र महिमा र (जय तपाईंलाई होस्) (३)
आदर र महिमा र जय तपाईंलाई होस्
सिंहासनमा तपाईंलाई स्तुति, स्तुति सबैले भनुन् स्तुति
स्तुति, स्तुति सिंहासनमा तपाईंलाई
हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह (२)
हा... हा... हा... हल्लेलूयाह (२)
हल्लेलूयाह (४) आमिन्, हल्लेलूयाह आमिन् (५)