KB · Choruses · #279
सम्भव छ सबै पीरहरू हट्न
G4/4
सम्भव छ सबै पीरहरू हट्न, सबै रोगहरू हट्न
सबै पहाडहरू हट्न सम्भव छ
नासरतको येशूको नाउँमा, विशवासको प्रार्थनामा
साँचो मनको प्रायश्चित्तमा सबै बन्धनहरू हट्न सम्भव छ
त्यसैले जाऔँ त्यो क्रूसमा, हाम्रो सबै पीडाहरू उहाँमा राखौँ
त्यसैले जाऔँ त्यो क्रूसमा, हाम्रो सबै रोगहरू उहाँमा राखौँ
त्यसैले जाऔँ त्यो क्रूसमा, हाम्रो सबै पीडाहरू उहाँमा राखौँ ।