प्रभुजी तिमीलाई के चढ़ाऊँ
G2/4
Chorus
प्रभुजी, तिमीलाई के चढ़ाऊँ, यो मेरो सब जीवन तिम्रै हो
धन्यवाद तिमीलाई छ सदा, स्तुति लेऊ मबाट सर्वदा
Verse
तिम्रो प्रेम उदेकको जो ममा प्रकट भो’
म अधर्मी पापीको, अधर्म क्षमा भो’
बढ़ाइ होस् प्रभु येशूको ।
Verse
येशू ख्रीष्ट राज गर्नू हरेकको हृदयमा
चाहन्छन् डोर्याउन जीवनको बाटोमा
छिटो आउ प्रभु येशूकहाँ ।