KB · Choruses · #302
जे गर्नुभो मेरो जीवनमा प्रभु
जे गर्नुभो’ मेरो जीवनमा, प्रभु, जे गर्न चाहनुहुँदैछ,
म जे छु तपाईंको कृपाले नै हो, तपाईं नै मेरो आधार, येशू धन्यवाद,
येशू, धन्यवाद, धन्यवाद प्रभु, हरपल धन्यवाद, धन्यवाद येशू ।
मलाई प्रेम गरी मुक्तिदान दिनुभयो, आफ्नै प्राण पनि बलि दिनुभयो,
प्रभु, धन्यवाद, येशू, धन्यवाद, कृतज्ञतासाथ धन्यवाद, धन्यवाद ।