KB · Hymns · #610
मैले बाँच्नुपर्ने पलहरू, मैले हाँस्नुपर्ने क्षणहरू
D4/4
Chorus
मैले बाँच्नुपर्ने पलहरू, मैले हाँस्नुपर्ने क्षणहरू (२)
येशू समर्पण छ तिम्रै चरणमा
(यसैले म हाँसी दिन्छु म बाँचिदिन्छु) (२)
येशू तपाईंकै अङ्गालोमा (२)
Verse
अमर होइन यो जीवन, मर्नु नै छ एक दिन (२)
तर बाँच्ने रहरहरू धेरै नै छन् (२)
(यसैले म हाँसी दिन्छु म बाँचिदिन्छु) (२)
येशू तपाईंकै अङ्गालोमा (२)
(ला ला ला ला ला ला ला) (२)
(ला ला ला ला ला ला ला ला) (२)
Verse
संघर्ष हो यो जीवन, आँसु र रोदनहरूसँग (२)
(तर ख्रीष्टमा पाउँछौ निश्चय नै विजय) (२)
(यसैले म हाँसी दिन्छु म बाँचिदिन्छु) (२)
येशू तपाईंकै अङ्गालोमा (२)