KB · Hymns · #317
कति माया गर्छन् मलाई मेरो प्यारा प्रभुले
Em3/4
Chorus
कति माया गर्छन् मलाई मेरो प्यारा प्रभुले
मेरै मायाको तृष्णामा सधैँ नै तड़्पिदिन्छन्
Verse
मलाई अनन्त जीवन दिन आफ्नो प्राणसम्म दिए
मैले भोग्नुपर्ने दुःख उनले नै लिइदिए ।
Verse
मेरो जीवन सहारा बनी डोर्याउनुहोस् गोरेटोमा
म त अन्धो छु, यहाँ तपाईं नै ज्योति मेरो ।
Verse
संसार टलिगए पनि, मृत्यु नै आए पनि
यो मिलन अनन्तसम्म यो प्रीत अमर नै छ ।