KB · Hymns · #829
आराधना गर्छौं
Em4/4
Chorus
(आराधना गर्छौं तपाईंतिर आँखा उचाल्द
जागा रहन्छौं हर घडी प्रार्थनामा तपाईंको साथ रहदै) (२)
Verse
(पवित्र बनाउनुहोस् प्रभु हामीलाई सर्वाङ्गै, पृथ्वीमा स्वाद दिने नुनझैं) (२)
कृतज्ञ भई जीउँछौ तपाईंको वचनमा रहि सधैं
सेवा गर्छौं लगनशील भई बादलमा तपाईंको प्रतिक्षा गर्दै) (२)
Verse
(साक्षी बनाउनुहोस् प्रभु हामीलाई झल्मल्लै
डाँडामाथि बसालिएको शहर झैं) (२)