KB · Hymns · #190
हे प्रभु येशू सिद्ध प्रेम देखाउने
C4/4
Verse
हे प्रभु येशू सिद्ध प्रेम देखाउने हाम्रो यो प्रार्थना सुनिलिनुहोस्
तपाईंले भर्खर एकसँग जोरिएका यी दुवैमा अनन्त प्रेम रहोस् ।
Verse
हे सिद्ध जीवन बिताउने, हे प्रभु दुःख जब लाग्ला पीड़ा कि अफसोस्
यी दुवैलाई भरोसा, धीरज, ढाढ़स र विश्वासको जमानी हुनुहोस् ।
Verse
सांसारिक दुःख उठाउने स्वर्गीय अनन्द, स्वर्गीय मिलाप झगड़ा धपाउनलाई
यिनैलाई दिनोस् मृत्यु भएपछि, तपाईंको सामू सँगसँग बस्नलाई ।