KB · Hymns · #774
हे सबै परिश्रम गर्ने हो
D4/4
Verse
हे सबै परिश्रम गर्ने हो, भारीले दबिएका हो (२)
Chorus
आओ, आओ म कहाँ आओ
अनि म तिमीहरूलाई मनमा विश्राम दिनेछु ।
Verse
मेरो जुवा मुनि आएर, तिमीले मबाट सिक (२)
Verse
नम्र छु म हृदयमा, दीन छु म हृदयमा (२)
Verse
मेरो जुवा सजिलो छ, मेरो भारी हलुका छ (२)