KB · Choruses · #128
तपाईंको नदीछेउ आउन दिनोस्
E4/4
Verse
तपाईंको नदीछेउ आउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।
Verse
तपाईंको नदीबाट पिउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।
Verse
तपाईंको नदीद्वारा जिउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।