KB · Choruses · #93
अब जागृति आएकोछ यो देशमा
G4/4Fast
Verse
अब जागृति आएकोछ यो देशमा (२)
पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म
अब जागृति आएकोछ
अब जागृति आएकोछ
अब जागृति आएकोछ यो देशमा
Verse
येशू माथि उचालिनुहुनेछ यो देशमा (२)
मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म
येशूलाई सबैले देख्नेछन्,
येशूलाई सबैले चिन्नेछन्
येशू माथि उचालिनुहुनेछ यो देशमा

NepaliHymns