KB · Choruses · #77
येशू हामी उचाल्छौँ
G2/2
येशू हामी उचाल्छौँ, राजा घोषणा गर्दछौँ
तपाईंलाई हाम्रो बीचमा प्रशंसासाथ उचाल्दछौँ
(हाम्रो स्तुतिमा राज गर्नुहोस्) (३) आउनोस् येशू, राज गर्नुहोस् (२)
(हाम्रो स्तुतिमा राज गर्नुहोस्) (३) आउनोस् येशू, राज गर्नुहोस् (२)
आउनोस् येशू, (हल्लेलूयाह आ आमिन्) (२)
हल्लेलूयाह गरौँ, उनलाई स्वागत गरौँ, स्तुतिको गीत गाउँदै
हल्लेलूयाह भन्दै, (हल्लेलूयाह आ आमिन्) (२)