KB · Hymns · #140
अघि बढ़ ख्रीष्टीय जवान हो
C6/8
0
Chorus
Cअघि बढ़, G7ख्रीष्टीय जवान Cहो
G7समयलाई नपCर्ख G7भाइ Cहो, (G7हाम्रा दुलहा आउँदैCछन्FC) (२)
Verse
Cअन्तिG7म Cचिह्न देखिँG7दैCछ, भविष्यFवाणी G7पूरा हुँदैCछ (२)
सांसारिक जीG7वनAmलाई Dत्याGगी आऊ प्रG7भुमा CनGयाँ भCई (२)
Verse
Gजीवन G7प्रभुCमा अर्पण G7गCरी सम्पूर्ण Fवचन पाG7लना Cगरी (२)
प्रभुको यो G7क्रूस AmउठाDई Gअघि बG7ढ़ CउनGमा Cभई (२)
Verse
CजयवG7न्त Cजीवन बिताउँG7दै Cजाऊ प्रभुको FकामG7मा व्यस्त Cभई (२)
उनमा सदा G7आAmशा DराGख्दै बढ़ अG7झ थCकित नभCई (२)
Guitar Chords
Piano Chords