प्रभुले मलाई बचाउनुभयो
F4/4
Chorus
प्रभुले मलाई बचाउनुभयो संसारको हरेक मार्गहरूमा
(उनैले मलाई देखाउनुभो’ जीवनको बाटो) (२)
Verse
तिमी नै मेरो सृष्टिकर्ता तिमी नै मेरो उद्धारकर्ता (२)
(उहाँको अनुग्रहद्वारा सबै) (२) (बाँच्छौँ हामी सधैँ) (२)
Verse
जवानी जीवनमा धेरै बाधा आउँछ तर हरेस नखाओ तिमी (२)
(जीवनको प्रत्येक पाइलाहरूमा) (२) डोर्याउँछन् सदा उनैले) (२)