KB · Hymns · #351
हे प्रभु तपाईंको लागि
G74/4
Verse
हे प्रभु, तपाईंको लागि पूरो शक्ति दिन्छु
र मेरो मनको हर्षअन्सार तपाईंको गीत गाउँछु ।
Verse
संसारलाई हृदय दिएर प्रेम हुन्न तपाईंको
तपाईंको सेवा विनाबल गर्नु नसक्ने हो ।
Verse
तपाईंको लागि कुइच्छा नहवस् दान मेरो
न मेरो हवस् अल्छे मन, न हृदय अपस्वार्थको ।
Verse
हे प्रभु मलाई चुन्नुहोस्, म हुन्छु तपाईंको
तपाईंलाई पूरो बल दिन्छु सम्पूर्ण हृदयको ।