KB · Choruses · #46
बाइबल पढ प्रार्थना गर
G4/4
बाइबल पढ, (प्रार्थना गर) (३), तिमी बढ्नेछौ, (तिमी बढ्नेछौ) (२)
बाइबल पढ, प्रार्थना गर, तिमी बढ्नेछौ,
बाइबल बिर्सेर, (प्रार्थना नगरेमा) (३) बाइबल बिर्सेर प्रार्थना नगरेमा,
तिमी घट्नेछौ, (तिमी घट्नेछौ) (२)
बाइबल पढ, प्रार्थना गर, तिमी बढ्नेछौ ।