KB · Hymns · #497
विस्तृत र गहिरो
F3/4
Verse
विस्तृत र गहिरो, अझ गहिरो सागरभन्दा
प्यार छ मुक्तिदाता ख्रीष्टको अनन्त अनन्त कालसम्म (२)
Verse
तर पाप मेरा छन् अनेक, के छ प्यार उनको महान् ?
अनुग्रह सब पापको लागि क्षमा दिने राख्ने प्राण (२)
Verse
मेट्न सक्छन् तिर्खा सधैँ के आत्माले दिन्छ बल ?
जीवन जल पिलाउँछन् उनले हृदयदेखि बग्छ भल (२)