KB · Choruses · #133
धन्यवाद येशू धन्यवाद येशू
E4/4
Verse
धन्यवाद येशू धन्यवाद येशू
धन्यवाद प्रेमको लागि
धन्यवाद येशू धन्यवाद येशू
धन्यवाद प्रेमको लागि
Verse
कलवरी जानुभो त्यहाँ तपाई मर्नुभो
धन्यवाद प्रेमको लागि
कलवरी जानुभो त्यहाँ तपाई मर्नुभो
धन्यवाद प्रेमको लागि
Verse
तपाईं जिइउठनुभो नयाँ जीवन दिनुभो
धन्यवाद प्रेमको लागि
तपाईं जिइउठनुभो नयाँ जीवन दिनुभो
धन्यवाद प्रेमको लागि