KB · Hymns · #12
सागर-स्वामी हौ परम पिता
G4/4
Chorus
सागर-स्वामी हौ परम पिता,
(जयजयकार, जयजयकार सर्वसदा) (२)
तारणहार तिमी युग-युगका, पार गर्यौ, क्रूस पार गर्यौ
जीवनका प्रभु, पापीका प्रभु, होस् जयजयकार
Verse
(तिमी हौ प्रेम-पतवार, तिमी जीवनको सार) (२)
(जल-थल नभ मिली तिम्रै सन्मुख झुकी) (२) पार गर्यौ
क्रूस पार गर्यौ, जीवनको प्रभु, पापीको प्रभु, होस् जयजयकार ।
Verse
(किन नहोस् मझधार, होस् थपेड़ीको मार) (२)
(हृदय प्रफुल्लित रही, प्रभु हाम्रो धैर्य धरी) (२) पार गर्यौ
Verse
(जयजयकार गाऊ ललकार, प्रभु हुन् सेवनहार) (२)
(जयजय प्रभुको जय, जयजय कलवरीको जय) (२) पार गर्यौ ।