KB · Choruses · #49
बिहानै प्रार्थना गर
F#4/4
बिहानै प्रार्थना गर, दिउँसो प्रार्थना गर
बेलुका प्रार्थना गर, तिम्रो मनलाई स्थिर राख्न ।
बिहानी प्रार्थनाको उत्तर दिन्छन्, दिउँसो प्रार्थनाको उत्तर दिन्छन्,
बेलुकी प्रार्थनाको उत्तर दिन्छन्, तिम्रो मनलाई स्थिर राख ।
येशू बिहानै आउनसक्छन्, येशू दिउँसो आउनसक्छन्
येशू बेलुकी आउनसक्छन्, तिम्रो मनलाई स्थिर राख (३)