पापको कालो बाक्लो अँध्यारो हटाउने उज्जवल दीप
A2/2
Chorus
पापको कालो बाक्लो अँध्यारो, हटाउने उज्जवल दीप,
यरूशलेम शहरको बेथलेहेम गाउँमा जन्मे, प्रभु ख्रीष्ट
पापको कालो बाक्लो अँध्यारो, हटाउने उज्जवल दीप,
Verse
गोठाला गए, दर्शन गरे र औधी रमाए,
ज्यातिषी आए, दण्डवत् गरे औ भेटी चढ़ाए (२)
Verse
कति उदेकको प्रेम येशू ख्रीष्टको मानिसकहाँ आउनुभो’,
दुःख र दर्द, चोट अति गहिरो, प्रभुले सहनुभो’ (२)
Verse
राम्ररी सोच, ठीक निर्णय गर, तिमी के चढ़ाउने ?
गोठरूपी हृदय खोल्दछन् जसले, राज गर्छन् प्रभुले (२)