KB · Hymns · #97
जय होस् येशू राजाको
D4/4
Chorus
जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको (२)
Verse
उहाँले हामीलाई प्रेम गरी क्रूसको सबै दुःख भोग्नुभो’
हर पापको बन्धनलाई तोड़ी हामीलाई स्वतन्त्र गर्नुभो’
Verse
पुरानो जीवन सब भूली नयाँ जीवन ख्रीष्टमा जिउनेछु
पिताको हर प्रतिज्ञालाई सम्झी ख्रीष्टको पाइलो म पछ्याउनेछु ।