KB · Choruses · #94
येशू माथि उचालिएका
G4/4
(येशू माथि उचालिएका देख्न चाहन्छौँ यो देशमा
सबैले यो सत्य जानेको, उनी हुन् बाटो स्वर्गको) (२)
(चाहन्छौँ देख्नलाई देख्नलाई (२) येशू उचालिएका) (२)
पाइला-पाइला टेकी अघि बढ्छौँ, जग्गा आफ्नो बनाउँदै
प्रार्थना हो यो शक्तिशाली हतियार
किल्लाहरू फोर्दै भत्काउने भत्काउने) (२)