KB · Choruses · #225
कसरी चुकाऊँ यो ऋण तपाईंलाई
G4/4
कसरी चुकाऊँ यो ऋण तपाईंलाई
कसरी भुलूँ यो प्रेम तपाईंको हृदय फुटेर आउँछ...
जब सम्झन्छु गलगथालाई, यो जीवन दिएर पनि हुन्न
अब के गरूँ म ?, यो जीवनमा मर्छु प्रतिदिन
महिमा होस्, सदा-सदालाई ।
KB · Choruses · #225