KB · Hymns · #682
स्वागत छ
F6/8
Chorus
(स्वागत छ (३) सबैलाई) २
शुभकामना छ, हजुरलाई महिमा होस् परमेश्वरलाई (२)
(जय जयकार (३) महिमा) २
Verse
आऔ हामी मिलीजुली कदम अघि बढ़ाऔँ (२)
विगतको सुस्ति जीवन आज सबै हटाउँ (२)
Verse
आऔँ हामी संसारमा शुभसन्देश सुनाउँ (२)
अँध्यारोमा ज्योति बनी सत्य राँको सल्काऔँ (२)
Verse
आऔँ हामी संसारमा ख्रीष्टको गीत सुनाउँ (२)
हिमाल र डाँड़ाकाँड़ा आज हामी थर्काऔँ (२)