KB · Hymns · #442
येशू मलाई गर्छन् प्यार
C2/2
Verse
येशू मलाई गर्छन् प्यार, यो हो सब बाइबलको सार
बालक उनका हुन् वरदान, ती निर्बल उनी बलवान् ।
Chorus
प्यार गर्छन् मलाई, प्यार गर्छन् मलाई
प्यार गर्छन् मलाई, येशूले गर्छन् प्यार
Verse
येशू मलाई गर्छन् प्यार, प्राण दिई खोले स्वर्गको द्वार
मेरो पाप सब धुनेछन्, बालकलाई बोलाउँदछन् ।
Verse
येशू मलाई गर्छन् प्यार, जस्तै निर्बल छु बिमार
आफ्नो सिंहासनदेखि देख्तछन् सधैँ मलाई ।