KB · Choruses · #246
महिमा, महिमा, महिमा होस् स्वर्गलोकमा
E4/4
महिमा, महिमा, महिमा होस् स्वर्गलोकमा
महिमा होस् सारा संसारमा
महिमा होस् मण्डलीमा
हे येशू, हे येशू, महिमा तपाईंलाई ।
प्रशंसा, प्रशंसा, प्रशंसा होस् स्वर्गलोकमा
प्रशंसा होस् सारा संसारमा
प्रशंसा होस् मण्डलीमा
हे येशू, हे येशू, प्रशंसा तपाईंलाई ।