KB · Hymns · #469
येशू बोलाउँछन् सबलाई
G3/4
Chorus
येशू बोलाउँछन् सबलाई (२),
प्रेमसाथ बोलाउँछन् अङ्गालोमा उनको,
येशू बोलाउँछन् सबलाई
Verse
हृदय तिम्रो हताश भए, शक्ति छ तिम्रोलागि (२)
मुक्ति र ज्योति तिम्रैलागि येशूकहाँ, लिन आऊ आज (२)
Verse
सब रोगलाई निको पार्ने शक्ति छ उनीकहाँ (२)
तत्पर छन् तिम्रो मुक्तिदाता प्यार गर्न सधैँ तिमीलाई (२)