KB · Hymns · #543
उघारेर पर्दा मेरो कोठाको जब म बाहिर हेर्दछु
E4/4
Verse
(उघारेर पर्दा मेरो कोठाको जब म बाहिर हेर्दछु
बर्सेर पानी भर्खरै रहेको हरियाली पाखा देख्दछु) (२)
Verse
(धुनुहोस् धुनुहोस् येशू मेरो मन पनि तपाईंको पवित्र आत्माले) (२)
(अझैँ चोखो बनाउनुहोस्) (२) तपाईंको पवित्र वचनले ।
Verse
(जिएर नमूना बन्न परेको छ जब म सिकाउँछु अरूलाई
बोलेर मात्र हुँदैन रहेछ बलियो जग निर्माण गर्नलाई) (२)