KB · Hymns · #410
उनले चाहे म तत्पर छु
G4/4
Verse
उनले चाहे म तत्पर छु
उनले चाहे म हाजिर छु
उनले चाहे म खुशी छु
काम गनेछु, म येशूको जरूर ।
Chorus
काम गर्नेछु, म उनको दास हुनेछु
म उनकै साथ हिँड़्नेछु म ख्रीष्टकै हुँ जरूर (२)
Verse
शहर, पहाड़ होस् या मधेश होस्
शहर, पहाड़ होस् या जंघार होस्
शहर, पहाड़ होस् या तराई होस्
काम गर्नेछु म येशूको जरुर ।