KB · Choruses · #36
समयमा, उनको समयमा
C4/4
समयमा, उनको समयमा, सब थोक सुन्दर बन्छन् उनको समयमा
मार्ग मलाई देखाउनुहोस्, दिन-दिनै सिकाउनुहोस्
सदा हिँड्नलाई तपाईंको समयमा, समयमा, तपाईंको समयमा,
सब थोक सुन्दर छन् तपाईंको समयमा
जीवन मेरो सुम्पन्छु, स्तुति सदा गाउनेछु,
ग्रहणयोग्य होस् तपाईंको समयमा ।