KB · Hymns · #188
हामी ख्रीष्टमा पाई उद्धार गर्छौं
D4/4
Verse
हामी ख्रीष्टमा पाई उद्धार गर्छौं सम्झेर तारणहार
प्रभुको मृत्युको प्रचार नआउञ्जेल
Verse
जीउ हाम्रो सट्टा भाँचेको छ स्मारक रोटीमा चिनो
खाएर बढ़ोस् प्रेम हाम्रो नआउञ्जेल
Verse
ख्रीष्टले हाम्रो ज्यान-सजाय भोगे जुन अमोल रगत बहाए
देखाउँछ यो कचौराले नआउञ्जेल
Verse
रात विश्वासघातको अँध्यारो र दोस्रो आगमन येशूको
यस प्रेम-रीत-मालाले गाँसियो नआउञ्जेल
Verse
हे धन्य दिन र कस्तो विलास हाम्रा नहोस् मनमा उदास
पर्खदा बढ़ोस् धीर विश्वास नआउञ्जेल