KB · Hymns · #654
जब म प्रभुको भएर जिउन थालेँ
D4/4
Chorus
जब म प्रभुको भएर जिउन थालेँ,
मैले निराशामा शान्ति पाएँ ।
Verse
जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँड़िरहें (२)
मैले हार सम्झँ, जीवनलाई जीवनलाई ।
(व्यर्थ थियो यो जीवन मेरो, प्रभु तिमीमा अर्थ पाएँ) (२)
Verse
जीवनका बाँकी यात्राहरू प्रभुको इच्छामा जिउन पाएँ (२)
मैले जीत सम्झेँ जीवनलाई, जीवनलाई
(लिनुहोस् प्रभु जीवन मेरो, प्रभु तिमी नै सहारा मेरो) (२)