KB · Hymns · #138
चाँड़ै आउनेछन् येशू राजा
C2/4
Chorus
चाँड़ै आउनेछन्, येशू राजा (२)
स्वर्गीय दूतगण साथमा लिई, बादलको सवारीमा आउनेछन्
हल्लेलूयाह (४) मेरो येशू राजा फेरि आउनेछन्
Verse
साना-साना मोती सबलाई बेची असल मोतीलाई किनेजस्तो
विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।
Verse
लुकिएको गाड़्धनलाई भेटी आफ्नो सारा भूमि बेचेजस्तो
किन्नेलाई त्यो बहुमूल्य भूमि स्वर्गीय राज्य पनि हुन्छ यस्तो ।