KB · Choruses · #292
हे हाम्रो प्रिय
E
हे हाम्रो प्रिय, हे हाम्रा स्वामी, बचाउनुहोस् संसारलाई ।
हे हाम्रो दुलहा, हे हाम्रा प्रभु, बचाउनुहोस् संसारलाई ।
हे मेरा येशू, सुन्नुहोस् बिन्ती, हेर्नुहोस् संसारलाई
फसल धेरै पाकी नै सक्यो, याद गर्नुहोस् यसैलाई ।
कति खराब छन्, कति असल छन् संसारका यी फसल
बनाउनुहोस् है असल हाम्रो मण्डली,
हामी दुइ हात जोडा भन्दछौँ तपाईंलाई ।