KB · Choruses · #10
मसित जाऔँ पिताको घरमा
D4/4
Verse
मसित जाऔँ (पिताको घरमा) (३)
मसित जाऔँ पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
Verse
सुनको सड़क त (पिताको घरमा) (३)
सुनको सड़क छ पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।
Verse
रुनु पर्दैन (पिताको घरमा) (३)
रुनु पर्दैन पिताको घरमा, जहाँ (आनन्द) (२) छ ।