KB · Hymns · #36
आनन्द मनाऔँ हर्ष मनाऔँ
C2/4
Chorus
आनन्द मनाऔँ, हर्ष मनाऔँ,
सारा दुनियाँलाई सुसमाचार सुनाऔँ
Verse
उठ दाज्यू-भाइ हो, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई
Verse
उठ दिदी-बहिनी, हेर तारालाई
येशूजीको जन्म भयो, उठ, दर्शन गर्नलाई