स्वर्गीय पिता हामी प्रेम गर्छौं
C4/4
स्वर्गीय पिता हामी प्रेम गर्छौं, उच्च पार्छौं तपाईंको नाउँ,
हाम्रो स्तुतिमा स्थापित होस् त्यो राज्य,
जसै गर्छौ महान् कामको प्रचार
Chorus
धन्य होस् प्रभु महान् ईश्वर जो थिए, छन् र हुन आउँछन्
धन्य होस् प्रभु महान् ईश्वर राज गर्छन् जसले सदा ।
Outro
म उच्च पार्नेछ त्या नाउँ (२) म झण्डा झै उच्च पार्छु आकाशमा
मउच्चच पर्छु त्यो नाउँ