KB · Hymns · #534
जीवनको बाटो देखाउने बाटो नै उनी हुन्
G4/4
Chorus
जीवनको बाटो देखाउने बाटो नै उनी हुन्
(तिम्रो र मेरो जीवनको बाटो एक येशू हुन्) (२)
(जीवनको सत्य उनी, सत्य नै येशू हुन्) (२)
(तिम्रो र मेरो जीवनको, सत्य नै येशू हुन्) (२)
Verse
(जन्मने र मर्ने क्रम यो, केही क्षणको हाँसो र आँसु यो) (२)
(मात्र होइन हे साथी हो, ख्रीष्टविना जीवन अधुरो भो’) (२)
Verse
(आफ्नै खुशी, आफ्नै इच्छाहरू, पलभरका आफ्नै जीतहरू) (२)
(यति होइन हे साथी हो, ख्रीष्टविना जीवन अपूरो भो’) (२)