KB · Hymns · #215
सुनन हे दाजु-भाइ, प्रभुको बचनलाई
F6/8
Chorus
सुनन हे दाजु-भाइ, प्रभुको बचनलाई
सुनन दिदी-बहिनी, प्रभुको वचनलाई
Verse
ईश्वरको पुत्र प्रभु येशू ख्रीष्ट बचाउन पापीलाई (२)
संसारमा आई क्रूसैमा चढ़ी रगतै बहाए (२)
Verse
यो जीवन हाम्रो नबिताऊ व्यर्थ पापको बन्धनमा (२)
प्रभु येशूमा विश्वास गरी पुग्नेछौँ स्वर्गलोकमा (२)
Verse
मृत्युको पछि नरकमा नगई स्वर्गमा जानुछ (२)
स्वर्ग जान प्रभु येशूमा विश्वास गर्नुछ (२)