KB · Hymns · #632
येशू तपाईंलाई महिमा, महिमा, महिमा
A4/4
Verse
येशू तपाईंलाई महिमा, महिमा, महिमा (२)
(तपाईंको स्नेहले प्रेम गर्न मलाई) (२), (बाध्य पार्यो) (२)
Verse
येशू तपाईंलाई प्रशंसा, प्रशंसा, प्रशंसा (२)
(तपाईंको स्नेहले प्रेम गर्न मलाई) (२), (बाध्य पार्यो) (२)
Verse
येशू तपाईंलाई धन्यवाद, धन्यवाद, धन्यवाद (२)
(तपाईंको स्नेहले प्रेम गर्न मलाई) (२), (बाध्य पार्यो) (२)
Verse
येशू तपाईंलाई जयजयकार, जयजयकार, जयजयकार (२)