KB · Choruses · #220
मेरा प्रिय सुन्दर, दस हजारमा एक
D3/4
(मेरा प्रिय सुन्दर, दस हजारमा एक) (२)
उनको शिर, निक्खुर सुनको,
उनको शरीर नीलमणिले जड़ेको
उनको सुन्दर मुहार (लेबनानजस्तो) (२)
(तिम्रो बाटो हेर्छु प्रेमले ब्याकुल छु) (२)
मेरो बागमा बतास चलोस्
(चारैतिर सुबासना फैलियोस्) (२)
फल चाखिदेऊ (मेरो बगैँचाको) (२)