KB · Choruses · #36
नाच्नेछौँ हामी नाच्नेछौँ
F
नाच्नेछौँ, हामी नाच्नेछौँ, गाउनेछौँ हामी गाउनेछौँ
दुःख, भोक, तकलीफ हामीलाई मिल्छ यहाँ
आनन्द जीवन, सुख हामीलाई मिल्छ त्यहाँ हा... हा...
नाच्नेछौँ, हामी नाच्नेछौँ, गाउनेछौँ, हामी गाउनेछौँ ।
KB · Choruses · #36