KB · Choruses · #100
मेरो जीवन तपाईंमा
G2/4
Chorus
स्तुति गर्छु सारा जीवनले, स्तुति गर्छु मेरो सारा बलले
सारा जीवनले, मेरो सारा बलले, मेरो सबै आशा छ तपाईंमा । (२)
Verse
(मेरो जीवन तपाईंमा छ मेरो बल तपाईंमा छ
मेरो आशा तपाईंमा छ तपाईंमा तपाईंमा) (२)
Chorus
स्तुति गर्छु सारा जीवनले, स्तुति गर्छु मेरो सारा बलले
सारा जीवनले, मेरो सारा बलले, मेरो सबै आशा छ तपाईंमा
Verse
(मेरो जीवन तपाईंमा छ मेरो बल तपाईंमा छ
मेरो आशा तपाईंमा छ तपाईंमा तपाईंमा) (२)