KB · Choruses · #84
आऊ हामी उत्सव मनाऔँ
D4/4Translated
आऊ, हामी उत्सव मनाऔँ, उत्सव मनाऔँ प्रेमदानको लागि
ईश्वर-पुत्रले प्रेम गरी जीवन दिए,
स्तुति चढाउँदछौँ कसैले नदिने आनन्द दिनुभो
भेटी लिएर आउँदछौँ, उत्सवको स्तुतिमा
Chorus
(आऊ हामी उत्सव मनाऔँ) (२)
(उत्सव मनाउँदै गाऔँ) (२)
राजालाई