KB · Choruses · #152
चाँडै धेरै चाँडै
चाँडै, धेरै चाँडै हामी राजालाई भेट्नेछौँ (३)
हल्लेलूयाह, हल्लेलूयाह, हाम्रो राजालाई भेट्नेछौँ ।
खुशी हुनेछौँ, हामी हाम्रो राजालाई भेट्नेछौ
मृत्यु हुँदैन, हामी हाम्रो राजालाई भेट्नेछौ
रुवाइ हुँदैन, हामी हाम्रो राजालाई भेट्नेछौ