KB · Choruses · #29
खुशी खुशी मनाऔँ
F4/4
Chorus
खुशी-खुशी मनाऔँ, खुशी-खुशी मनाऔँ (२)
भन-भन, प्रभु येशू ख्रीष्टको जय (२)
Verse
मेरोलागि आए, मेरोलागि जिए (२)
मेरोलागि येशूले दुःख उठाए (२)
मेरोलागि मारिएथे, मेरोलागि गाडिएथे (२)
मेरोलागि बौरी उठे, मेरो हुन् येशू
म येशूको हुँ, हामी येशूका हौँ ।