प्रभु जिउँदो पानी दिनुहोस्
(प्रभु जिउँदो पानी दिनुहोस्) (३)
मबाट खोला बगेर निस्कियोस्, मबाट खोला निस्कियोस् ।
जिउँदो पानी पिउने इच्छा छ, यो पानी मलाई दिनुहोस्
तपाईंको शक्ति दिनहुँ चाहिन्छ,
तपाईंको खोला बगेर निस्कियोस्, तपाईंको खोला बगी निस्कियोस्
फसल पाकेको जस्तो देखिन्छ, हामीले बटुल्नुपर्ने हो,
तपाईंको आत्मा हुनु आवश्यक छ, हाम्रो कचौरा भरेर पोखियोस्,
हाम्रो कचौरा पोखियोस् ।