KB · Choruses · #573
ल ल ल ल ए साथी सुन
C2/4
Chorus
(ए साथी, सुन) (२) (ढाँटेको कुरा काटे मिल्दैन) (२)
(बाइबललाई जेसुकै भन, सत्य कहिल्यै डग्दैन) (२)
ए साथी, सुन
Verse
(सत्यलाई छोप्न कतिले यसलाई दन्त्यकथा नै हो भने
बाइबल लेखकले चलाखी गरी लेख्या भनी प्रमाण दिन खोजे) (२)
(परमेश्वरकै प्रेरणाद्वारा लेखिएको वचन यो) (२)
(ऐतिहासिक-वैज्ञानिक रुपले प्रमाणित भयो) (२)
ए साथी सुन
Verse
(भूगर्भशास्त्रीहरूको साक्षी, अवशेष शिलापत्रबाट
पुराना पाण्डुलिपिबाट अनि सियोनका राजा येशूबाट) (२)
(अकाट्य बाइबलीय प्रमाण भो’ सत्यताको) (२)
(कुनै प्रमाण छैन अहिलेसम्म बाइबल विरुद्धको) (२)